काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाविच मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको छ ।
यी दुई कम्पनीबीच माघ ४ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । गत भदौ २८ गतेदेखि रोक्का रहेको वोमी लघुवित्तको शेयर कारोबार फुकुवा गर्नसमेत नेप्सेलाई अनुरोध गरेको छ ।
वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त बीच मर्जरमा जाने प्रारम्भिक सम्झौता गत भदौ २६ गते भइसकेको छ ।