काठमाडौं । नेपाल बैंकमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक निर्वाचित भएका छन् ।
पुस २९ गते सम्पन्न सभाको निर्णय अनुसार राष्टववेक शमशेर ज.व.रा, विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ नेपाल बैंकमा सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।