Connect IPS
IME Life

गरिमा विकास बैंकको एजिएम माघ ३० गते, कहिलेसम्म शेयर किन्नेले पाउछन् लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको १३ दशमलव ५ प्रतिशत बोनस शेयर र ० दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति सम्बन्धी सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न र त्यससँग सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले माघ १२ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिनेछ । त्यसैले माघ ११ गतेम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS