IME Life New

राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १ गते (आज) देखि लागू हुने गरी निक्षेपको व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सामान्य बचत खातामा २ दशमलव ५० देखि ७ दशमलव २४ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS