Connect IPS
IME Life

कृषि विकास बैंकको लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकको १४ औं बार्षिक साधरणसभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पुस २९ बुधबार भ्युचुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पारित गरेको छ । त्यस्तै बैंकको सरकारको अग्राधिकार शेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS