काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ २१ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९४ पैसा रहेको छ। यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ०२ पैसा र बिक्रिदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ ।