Connect IPS
IME Life

नागरिक लगानी कोषको संस्थापक शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वमित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको १ लाख ३ हजार ७०० कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले शेयरहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पुस २९ गते (आज) देखि माघ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरेको हो ।

उक्त शेयरहरु खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले प्रतिकित्ता रु. १ हजार ३५० मा नघट्ने गरी प्रतिकित्ता के कति दर भाउमा लिन कबुल गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

Prabhu
Crest

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नारायन चौर, नक्साल कार्यालय र प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बोलपत्र आवेदन फाराम भर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS