काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४३ रुपैयाँ १६ पैसा रहेको छ। यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ०५ पैसा र बिक्रिदर १५८ रुपैयाँ ८६ पैसा रहेको छ ।