IME Life New

तिनाउ मिसन डेभलपमेन्ट बैंकको संस्थापक शेयर साधारण शेयरमा परिणत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । स्टकका अनुसार बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।

अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५३ः४६ः४६.६६ को अनुपात कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS