Connect IPS
IME Life

नेप्से ४१ अंकले बढ्दा ६ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ४१ दशमलव २४ अंकले बढेर २२३५ दशमलव ७२ को विन्दुमा कायम भएको छ । जीवन बीमा बाहेक आज अन्य उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

प्रभु बैंककोे ४० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।त्यस्तै आज ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रभु लाइफका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९७ का दरले कमाएका छन् ।

निर्धन लघुवित्तका लगानीकर्ताले ४ दशमलव ३१ प्रतिशतका दरले गुमाएका छन् भने हिमाल दोलखा हाईड्रोपावर २ दशमलव ९९ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS