Connect IPS
IME Life

आरएसडिसी लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्तको ७ औ बार्षिक साधारण सभा आज (पौष २४ गते, ) सम्पन्न भएको छ । सभा एशियन होटेल, कालिकानगर, रूपन्देहीमामा भर्चुअल माध्यमबाट भर्चुअल माध्यम मार्फत सम्पन्न भएको हो ।

सभाले संचालक समितिको बैठकले निर्णय गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफा कम्पनीका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

साथै, सभामा संस्थाको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS