काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७९ र बिक्रिदर ११७ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिदद १ सय ५८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ ।