IME Life New

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४ सय ७८ रुपैयाँ निर्धारण भएको छ ।

यहि भाउलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य ५ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS