IME Life New

मेगा बैंकको अभिभावक बचत खाता संचालनमा, ५ लाखसम्मको दुर्घटना बीमा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले अभिभावक बचत खाता संचालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न सकिन्छ । वार्षिक ४ दशमलव ५० प्रतिशत व्याजदर पाईन्छ । यस खातावाला अभिभावकको ५ लाख सम्म दुर्घटना बीमाको पनि व्यवस्था रहेको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग, निःशुल्क भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गको पनि सुविधा दिएको छ ।

खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने र डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी विभिन्न सुविधाहरु समेत रहेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS