IME Life New

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभाका लागि फाइनान्सले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.४० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

त्यस्तै, फाइनान्सले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि बनाएको छ ।

Esewa
Crest

फाइनान्सले पुस २८ गते वार्षिक साधारण सभका लागि डाकेको छ । सभा गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान ११ बजे भ्युचुअल माध्यमबाट हुने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS