काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७० र बिक्रिदर ११७ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिदद १ सय ५९ रुपैयाँ ५९ पैसा र बिक्रिदर १६० रुपैयाँ ४१ पैसा रहेको छ ।