IME Life New

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते एकदिन बुकक्लोज गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको पौष ७ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारण सभा पौष २९ गते, बुधबार, बैंकको केन्द्रिय कार्यालय, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS