काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ ।त्यस्तै, यूरोपियन यूरोको खरिददर१ सय ४३ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिदद१ सय ५८ रुपैयाँ ९९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ८० पैसा रहेको छ ।