Connect IPS
IME Life

अभिभावक गुमाएका राजु पौडेलले पाए तीन लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर १० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा गराएका दुर्गा पौडेलको सडक दुर्घटनामा मृत्यु भएको थियो । बीमित आश्रित रहेका अभिभावककै मृत्यु भएपछि बीमा कम्पनीले बालकको संरक्षक तिलक पौडेललाई भुक्तानी बापतको तीन लाखको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

नेशनल लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाका प्रमुख दीप नारायण खनालले नाबालक राजु पौडेलको बीमा पोलिसी अनुसार बाँकी बीमा शुल्क मिनाहा भई बीमालेख चालु रहने र बीमा अवधी समाप्तीसम्म अझै करिब छ लाख भुक्तानी हुने जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS