काठमाडौं ।सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजन पचात्को भाउ ३ सय ७ रुपैयाँ निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्नेछ ।नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।