IME Life
GBIME

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो ।

बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिन आवेदन दिन आग्रह गरेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS