IME Life New

नेपाल जलविद्युत प्रबर्द्धनको साधारणसभा पुस २९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल जलविद्युत प्रबर्द्धन तथा विकासले पुस २९ गते १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको सि.जी बैठक कक्ष, सानेपा, काठमाडौंमा बिहान १० बजे सभा हुने कम्पनीले जनाएको छ ।

सभाले आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसको स्वीकृति गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषय सम्बन्धी प्रस्ताव अघि बढाउने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS