IME Life

श्रृजनशील लघुवित्तको साधारणसभा पुस २९ गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते दोश्रो साधारणसभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले केन्द्रीय कार्यालय, गोलबजार सिराहामा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले संस्थाको प्राथमिक साधारण शेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा कुनै पनि वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS