IME Life New

राष्ट्र बैंकले २१ अर्ब ३ करोडको ट्रेजरी बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १४ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल चैत्र १० गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल पौष ६ गते परिपक्क हुनेछ ।

आज पुस ६ गते, सोमबार ३ बजे बोलकबोल भएर भोलि पुस ७ गते, ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS