Connect IPS
IME Life

गुडविल फाइनान्सको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

गुडविल फाईनान्सले लाभांश घोषणा गरेको छ। फाइनान्सको आज बिहान ९ बजे बसेका संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सले ८ दशमलव ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ६ प्रतिशत नगद गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

फाइनान्सले पुस २९ गते सभा आह्वान गरेको छ भने सभा प्रयोजनको लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS