IME Life New

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १८ दशमलव ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार सम्पन्न संचालक समिति बैठकले गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक १ अर्ब ८५ करोड २३ लाख ६४ हजार ८५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । त्यस्तै, ७८ करोड ३६ लाख ९२ हजार ४९८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गर्नेछन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS