IME Life New

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनमा सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS