IME Life New

मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आउँदो असोज १० गतेबाट ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। हाल लकइनमा संस्थापकको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीयको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीका कर्मचारीको १७ हजार १२३ कित्ता रहेका छन्।

Esewa
Crest

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने शेयर रोक्का नै रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS