काठमाडौं । नेप्सेमा आज चैत ३ गते एलआइसी नेपालको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ८८ दशलमव ४५१६८ प्रतिशत बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।