काठमाडौं । भोलि माघ २१ गते लुम्बिनी प्रदेशको यातायात व्यवस्था कार्यालय बन्द रहने छ । भोलि माघ २१ गते लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सो प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार यातायात व्यवस्था कार्यालय बन्द रहने जनाइएको हो ।
भोलि लुम्बिनी प्रदेशको यातायात व्यवस्था कार्यालय बन्द रहने
