IME Life
Beema Board

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको नाममा रहेको शेयर विक्रीमा ल्याएको छ । बैंकले उक्त सेक्युरिटिजको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न ईच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा टंगालमा वेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बैंकले तोकिएको सो अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडी बढाउने बेंकको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS