IME Life
Beema Board

बीमा प्राधिकरणको सञ्चालकमा नारायण रिसाल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा सहसचिव नारायणप्रसाद रिसाल नियुक्त भएका छन्।

अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्दै रिसाल प्राधिकरणको सञ्चालकमा नियुक्त भएका हुन्। यसअघि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै सहसचिव भुपाल बराल सञ्चालक समितिका सदस्य थिए।

Prabhu
Crest

रिसाल हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा सहकार्य समन्वय समिति महाशाखाका प्रमुख छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS