IME Life
Beema Board

गण्डकी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा चैत २२ गते सञ्चालन हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राधिरणले आलै गण्डकी प्रदेशमा पनि जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा गर्ने व्यवस्था गरेको छ । यसै अनुसार प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले एक सूचना प्रकाशित गरी अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। अनलाइन परीक्षा चैत २२ गते विहीबार अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा देशभरका परीक्षार्थी सहभागी हुन पाउनेछन्।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता)हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको विभिन्न प्रदेशहरुले पनि सञ्चालन गर्न लागेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS