IME Life

त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनलमा थपियो अर्को ब्यागेज बेल्ट

SPIL
NIC ASIA

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनमा शुक्रबारबाट थप एक गरी दुईवटा ब्यागेज बेल्ट सञ्चालनमा आएको छ। आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेपछि यात्रुहरुबीच आफ्नो सुटकेश र ब्याग लिनका लागि ब्यागेज स्टेशनमा हानाथाप गर्नुपर्ने अवस्था थियो ।

एउटा मात्र बेल्ट हुँदा एकै साथ धेरै विमानहरु आन्तरिक विमानस्थलमा अवतरण गर्दा यात्रुहरुलाई आफ्नो ब्याग र सुटकेश कुर्न र बेल्टबाट संकलन गर्न सकस हुने गरेको थियो । बेल्ट संख्या थपिएसँगै यात्रुहरुलाई सहज हुने भएको छ।

Prabhu
Crest

यात्रुको चापको तुलनामा ब्यागेज बेल्ट सीमित हुँदा र अधिकांश समय नियमित मर्मत संभार नहुँदा यात्रुहरु आधा देखि एक घण्टासम्म आफ्नो ब्याग संकलनका लागि संकलन केन्द्रमा कुरेर बस्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

96%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

4%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS