IME Life

भारतमा १ अप्रिल देखि कागजी बीमालेख पूर्णरुपमा बन्द गरिंदै

SPIL
NIC ASIA

काठमाडौं । भारतीय बीमितहरुले अबदेखि शेयरको डिम्याट खाता जस्तै बीमालेखको समेत डिम्याट खातामा आफ्नो बीमालेखको विवरणहरु राख्नुपर्ने भएको छ। बीमा नियामक आइआरडिएआइले अप्रिल १ तारेख अर्थात् चैत्र १९ गतेदेखि लागू हुने गरी यो प्रावधानलाई अनिवार्य गरेको छ।

इकोनोमिक्स टाइमका अनुसार मार्च २० तारेखमा आइआरडिएआइले जारी गरेको परिपत्रमा “बीमितको हित, सञ्चालन र सम्बद्ध मामिलाको संरक्षण, २०२४” शीर्षकमा जारी गरिएको परिपत्रमा भनिएको छ, “प्रत्येक बीमकले प्राधिकरणबाट स्वीकृत बीमालेखहरु विद्युतीय स्वरुपमा राखेर बीमितलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ।”

Prabhu
Crest

नियामकले भनेको छ “बीमालेखको प्रस्ताव इलेक्ट्रोनिक ढाँचामा वा अन्य कुनै माध्यमबाट प्राप्त भएको अवस्थामा समेत प्रत्येक बीमकले विद्युतीय माध्यमबाट मात्र बीमालेख जारी गर्नुपर्नेछ,” ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS