IME Life

व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ३५% छुट दिने सूर्यज्योति लाइफको घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो। यो कम्पनीबाट जारी गरिएका बीमालेखहरु यही चैत २५ गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।

यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ। २०८१ चैत १६ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS