IME Life

चैत १२ : १७ अंकले घटेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । चैत १२ गते सोमबार नेप्से परिसूचक २०३१.५५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १७.०१ अंकले घटेको छ। २ अर्ब ४८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ४५ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।ब्रोकर नम्बर ४५ बाट २२ करोड १५ लाखको कारोबार भएको छ जसमा १३ करोड ७ लाखको खरीद छ भने ९ करोड ७ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट १० करोड ४१ लाखको खरीद छ भने ९ करोड ५२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

0%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

78%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS