IME Life

शेयर बजारमा आज गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार, शीर्ष १० मा अरु कुन–कुन कम्पनी ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा २०४ कम्पनीको शेयरभाउमा गिरावट आएको छ भने ३७ कम्पनीको शेयरभाउ मात्रै बढेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज करिब साढे २ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गोर्खाज फाइनान्सः २८ करोड ९० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड ७८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ८ करोड १३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड २९ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ५ करोड ८६ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ९१ लाख रुपैयाँ
  • अपर तामाकोशीः ४ करोड ५२ लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः ३ करोड ६५ लाख रुपैयाँ
  • कुमारी बैंकको संस्थापक शेयरः ३ करोड ७ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः २ करोड ९१ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS