IME Life

हाइड्रोपावरले लिड गर्ने गरेको बजारमा आज लघुवित्तको इन्ट्री, १ अर्ब माथि कारोबार   

SPIL
NIC ASIA

काठमाडौं । सूचीकृत कम्पनीको संख्या ९१ पुगिसकेको हाइड्रोपावरको संख्याले गर्दा समूहगत हिसाबले हेर्दा हाइड्रोपावर समूहमा सर्वाधिक रकमको कारोबार भएको देखिन्छ । तर आज बुधवार भने लघुवित्त समूहको सर्वाधिक कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको छ ।

आज लघुवित्त समूहको १ अर्ब माथिको कारोबार भएको छ । आज बजारको कुल कारोबार ३ अर्ब ४९ करोड रहेकोमा लघुवित्तको करीब ३० प्रतिशत बजार हिस्सा बराबरको कारोबार भएको छ । दोश्रोमा हाइड्रोपावरको ७७ करोड ७० लाखको कारोबार भएको छ ।  हाइड्रोपावर भन्दा लघुवित्तमा सूचीकृत कम्पनीको संख्या निकै कम छ । लघुवित्तमा ५१ कम्पनी सूचीकृत छन् ।

Prabhu
Crest

आज नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घट्दै २०६३ दशमलव ९५ विन्दुमा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS