IME Life

तीन दिन पछि सामान्य बढेको बजारमा शीर्ष ५ ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । चैत ५ गते सोमबार नेप्से परिसूचक २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३.२७ अंकले बढेको छ ।
२ अर्ब ८८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३१ करोड ७५ लाखको कारोबार भएको छ जसमा १७ करोड ६० लाखको खरीद छ भने १४ करोड १५ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १३ करोड २७ लाखको खरीद छ भने १४ करोड २६ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले विक्री धेरै गरेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS