IME Life
Beema Board

यस्ता छन् विश्वका पाँच उत्कृष्ट विमानस्थल, कुन–कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्वका ५ उत्कृष्ट विमानस्थलको नाम सार्वजनिक भएको छ। बेलायतको बीमा कम्पनी अल क्लियर ट्राभलले हालै एउटा सर्भेक्षण गर्दै उत्कृष्ट ५ विमानस्थलको नाम सार्वजनिक गरेको हो।

अल क्लियर ट्राभलले विश्वका १ हजार ८०० भन्दा बढी विमानस्थलको विश्लेषण गरी उत्कृष्ट ५ विमानस्थलको नाम बाहिर ल्याएको हो। यात्रु लाउन्जको उपलब्धताका आधारमा विमानस्थलहरुलाई उत्कृष्टताको ट्याग्य दिइएको छ। वरपर अवस्थित चार–तारे र पाँच–तारे होटेलको संख्या र प्रस्तावमा अन्य लक्जरी अनुभव मूल्यांकन गरिएको थियो।

Prabhu
Crest

कम्पनीले सार्वजनिक गरेको उत्कृष्ट ५ विमानस्थलको सूचीको पहिलो स्थानमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। त्यसपछि लन्डन हिथ्रो र हमाद अन्तर्राष्ट्रिय विमानस्थल परेका छन्।

यो सूचीमा पेरिस चार्ल्स डे गौले एयरपोर्ट चौथो स्थानमा रहेको छ भने पाँचौँ स्थानमा सिड्नी अन्तर्राष्ट्रिय विमानस्थल परेको थियो। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS