IME Life
Beema Board

नबिल बैंकले रु. ५ अर्बको अग्राधिकार शेयर बिक्री गर्ने, ८ वर्षे अवधिको ऋणपत्र पनि ल्याउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर बिक्री गर्ने भएको छ।

बैंक सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर बिक्री गर्ने गरी जारी गर्ने निर्णय बैठकले गरेको छ।

Prabhu
Crest

बैंकले १०० रुपैयाँ दरले ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँबराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने र शेयरको रकम फिर्ता नहुने (एभचउभतगब)ि प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तबरबाट मात्र बिक्री गरिने गरी जारी गर्ने निर्णय गरेको छ।

यसैगरी बैंकले राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरेपश्चात ८ वर्षे अवधिको ८ प्रतिशत नबिल डिबेन्चर २०८९ जारी गर्ने निर्णय पनि गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS