IME Life
Beema Board

हाथवे इन्भेष्टमेण्टको लक इन अवधि आजबाट सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ३६ हजार ५१२ कित्ता शेयरको लकइन आज चैत १ सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर चैत १ गतेपश्चात् कारोबारयोग्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत आइपीओ सर्वसाधारणमा जारी गरको थियो । सर्वसाधारणमा विक्री गरेको आइपीओमध्ये ५ प्रतिशत दरको १ लाख ४६ हजार २५० कित्तामध्ये ३६ हजार ५१२ कित्ता शेयर भने लइकनमा राखिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS