IME Life

फागुन २९ः नेप्से २१०० माथि पुगेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA

काठमाडौं । फागुन २९ गते मंगलबार नेप्से परिसूचक २१११.२१ विन्दुमा पुगेर बन्द भएको छ। यो दिन परिसूचक ५८.५८ अंकले बढेको छ। ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको शेयर किनबेच भएको छ। ब्रोकर नम्बर ५८ बाट ५४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २८ करोड ८४ लाखको शेयर खरिद भएको छ भने २५ करोड २१ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

दोस्रो सर्वाधिक कारोबार गर्नेमा ब्रोकर नम्बर ४५ रहेको छ। यो ब्रोकरबाट बाट १७ करोड ७३ लाख रुपैयाँको शेयर खरिद र २० करोड ९ लाख रुपैयाँ शेयर बिक्री भएको छ। आज सर्वाधिक कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरले शेयर खरिद धेरै गरेको छ भने ४ ब्रोकरले शेयर बिक्री धेरै गरेका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

43%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS