IME Life

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA

काठमाडौैं । शेयर बजारमा रौनक फर्किएको छ। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि पहल थालेसँगै लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा मंगलबार हरियाली छाएको छ।

नेप्से परिसूचक बढेर २१०० माथि उक्लिएको छ। नेप्से आज ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा पुगेको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।

Prabhu
Crest

यो दिन कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। १ करोड बढी कित्ता शेयर किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३७ करोड १९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २४ करोड ९ लाख रुपैयाँ
  • सन नेपाल लाइफः १६ करोड ५२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ११ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९१ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड २३ लाख रुपैयाँ
  • हिमालयन लाइफः ९ करोड ३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS