IME Life

निक्षेप घट्यो, कर्जा स्थिर ! कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६१ खर्ब ७१ अर्ब पुगेको हो ।

त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रहेकोमा बुधबार भने कुनै घटबढ भएन । बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५८ अर्ब पुगेको थियो भने वाणिज्य बैंकबाट ४५ खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ ।

Prabhu
Crest

सिडी रेशियो केही बढ्दै ८०.०५ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.८८ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ८०.०३ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS