IME Life

हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३ जना संचालक चयन

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३ जना संचालक चयन भएका छन् । कम्पनीको फागुन २० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले संञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट रिक्त रहेको संचालक पदमा रोहित गुप्ता(प्रतिनिधी टेली डिरेक्ट प्रा.ली)बाँकी कार्यकालका लागि तथा सर्वसाधारण समुहमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा राजीव मोर र शुभेच्छा खरेललाई चार वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1710049249200

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS