IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव १० अंकले बढेर २,०५२ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाउका छन् ।

Prabhu
Crest


आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ०६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS