IME Life

यी हुन् आज बढेको शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १९४ कम्पनीको शेयरभाउ बढेको छ भने ४६ वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज ३०४ कम्पनीका ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५९ रुपैयाँमा किनबेच भएका छन्। सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका कम्पनी

  • शिवम सिमेन्टः २२ करोड ९३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १८ करोड १३ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ७ करोड ९० लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड २८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड १५ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड १५ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड ७८ लाख रुपैयाँ
  • सन नेपाल लाइफ इन्स्योरेन्सः ५ करोड ६१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ९ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ३ करोड ८० लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS