IME Life

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले गर्यो क्लासिक भ्यू रिसोर्टमा लगानी

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले संयुक्त रुपमा प्रवद्र्धन गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । फण्डले फागुन २७ गते सो रिसोर्टमा लगानी गरेको जनाएको छ ।

बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्ट एक पर्यावरणमैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ र जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने जनाइएको छ ।

Prabhu
Crest

रिसोर्टका अनुसार एनआईआईएफबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग हुनेछ । यस लगानीबाट, एनआईआईएफले प्रिमियर पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS